उस्को दोश!!!!
-कुश ब सुनुवर
बैस फुलेको मेरो तरुनी नेपाल
पुस्ट छातीहरुमा गिद्धे नजर
गिद्ध हरुबाट बचाउन कत्ती गाह्रो
सबै तक्छन कित छाती
कि त नितन्भ
तरुनी हुन के उस्को दोश !!!!
बैसमा जो कोही हुन्छनी चिटिक्क
जस्लेनी गर्छ नि कोरिबाटी
सतब्दिको माग उस्को सुन्दर्ता
स्रिङ्गारिएर हिड्नत परी हाल्यो
सारी चोली त छदै छनी त
मिनिस्कोर्ट लगाउनु के उस्को दोश!!!!!!
गाउ गाउमा खबर्दारी गरेकै हो
सझ् बिहान् चौकिदरी गरेकै हो
कता बाट घुस्छ कुन्नी
कता बाट छिर्छ कुन्नी
चोरि सिकारीहरु
असती गिद्द हरु
चोर् ब्वोसो हरु
के उमेर पुग्नु उस्को दोश!!!
मागी बिहे गर्ने कुरै छैन
फकाएर तरुनी मनाउने सोचै छैन
मौका मिले एकान्त पारी
आन्धाकारको बाटो हेरी
उस्को अस्मिता लुट्ट्न आतुर
उस्को योबन लुट्न आतुर
के बैस पौनु उस्को दोश!!!!
|