;



  प्रगतिशील बैदेशिक रोजगार माच नेपालले भदौ १६ लाई काले दिवसको रुपमा मनायो ।    शिक्षा दिवसको सार्थकता विषयक अन्तरकि्रया कार्यक्रममा निमन्त्रणा ।     नेपाली एकता समाज मलेशियाको विदाई कार्यक्रम सम्पन्न     मनोसामाजिक कार्यकर्ता प्रशिक्षक प्रशिक्षण शुरु    तीन हजारबढी बालबालिका विद्यालय बाहिर    नेपाली संचारमाध्यम प्रती भारतीय दुतावासको धम्की प्रतीप्रेस बिज्ञप्तीनेपाल समाचार केन्द्र यूएई    नेपाली जनप्रगतिशील माच नर्वेको प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न    पालयुल उगेन दोर्जी क्ष्योलिङ गोन्पा फार्पिङमा क्रोधी काली डाँकिनीको तीन महिने पूजा बिधी सम्पन्न     कार्यक्रमको मिति सर् यो    नवोदित साहित्यिक वाचनालय कतारको सुचना !  


चैतेदसैंको अवसरमा सशस्त्र प्रहरी बलको मौलोपूजा कार्यक्रम

काठमाडांै
चैतेदसैं तथा रामनवमीको अवसरमा सशस्त्र प्रहरी बलको मौलोपूजा आज वैदिक विधिपूर्वक सशस्त्र प्रहरी बल बंगलामुखी विशेष कार्यदल गण हल्चोकमा सम्पन्न भयो ।
सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेतको उपस्थितिमा सम्पन्न भएको उक्त मौलोपूजा कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु किशोरकुमार लामा कृष्णबहादुर बिष्ट शैलेन्द्रकुमार श्रेष्ठ ठाकुरमोहन श्रेष्ठलगायत एपीएफ अधिकृत तथा जवानहरुबाट पूजाअर्चना र मौलो तथा निशान परिक्रमा गरिएको थियो ।
सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पूजा कार्यक्रममा सशस्त्र प्रहरी बलको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो ।
मौलोपूजाको संकल्प साईत आज बिहान ८ बजेर ५ मिनेटमा रहेको थियो ।
सशस्त्र प्रहरी बलले हरेक वर्ष वडादसैं तथा चैतेदसैंको अवसरमा परम्पराअनुसार मौलो तथा निशान पूजा गर्ने गरेको छ ।
मौलोपूजा संचालन तथा व्यवस्थापनमा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई्र त्यसैअवसरमा पुरस्कृतसमेत गरिएको भयो ।
मौलोपूजा कार्यक्रममा सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानहरुकोसमेत सहभागिता रहेको थियो ।



यो पृष्ठ छाप्नुस्

प्रतिक्रिया दिनुस्

 

गृह पृष्ठ

 

शुभ-कामनाहरु

 

पाठक प्रतिक्रिया

 

सम्पादकीय मण्डल

 

हाम्रा प्रकाशन

 

अन्तरवार्ता

 

सहयोगीहातहरु

 

पि एन एन रेडियो

 

आशा

 

PNN with U

 

Everest Cyber

 

 

स्वतन्त्र नेपाल

 

मेरो नेपाल

 

वीवीसी नेपाली

 

नमस्ते रेडियो

 

नेपाली साहित्य घर

 

Inseconline

 

नेपाल दुबई

 

Free SMS

 

Pragatisil Aawaj

 

GNLF KSA

 

NRNA NCC KSA


सर्वाधिकार प्रवासीनेपाली डट कममा सुरक्षित छ ।
हाम्रा सामाग्री पुन: प्रकाशन प्रसारण गर्दा स्रोत खुलाईदिन अनुरोध गर्दछौं ।
Designed by: Prabesh Subedi