|
प्रवासी नेपाली नेर्टवर्क परिवार
Prabasi Nepali Network Pariwar
(PNNP)
यहाँ उल्लेख गरेको स’विधाहरु सम्बन्धीत ठाउबाट मात्र उपलब्ध ह’नेछ ।
परिचय
प्रवासी नेपाली नर्ेर्टवक परीवारको तर्फाट न्यानो अभिबादन ।
२१ औं शताब्दीको विकशित क्षेत्र भनेकै सुचनाको क्षेत्र हो । यसको माध्यमबाट नै प्रवासमा छरीएर रहेका प्रवासी नेपालीहरुलाई एउटै छाता मुनी ल्याई प्रवासमा नेपालीहरुले भोगेका समस्याहरुलाई संचार मार्फ सबैलाई जानकारी गराउने तथा प्रवासी नेपालीहरुलाई परेको समस्यालाई सम्बन्धित ठाउ सम्म पु-याई समस्याको समाधान गर्ने र देश विदेशको ताजा समाचार तथा सुचनाहरु प्ााठक सामु पु-याउने अनि नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र विकासमा टेवा पु-याउने उदेश्यले यो प्रवासी नेपाली डट्कम र्साईट खुलेको हो ।
दुनियाको कुनै पनि कुनामा रहे पनि आफ्नाहरुको माया अनि आफन्तहरुसंगको विछोड एवं देश प्रतिको अगाध स्नेहले औधी सताउदो रहेछ । आफुजस्तै मान्छे अनि त्यसमा पनि नेपाली दाजुभाइ दिदीबहिनीहरुनै हरेक खालका समस्यामा रुमल्लीदै र्स्वर्ग जस्तो देश नेपाललाई विबसता र बाध्यताले छाडेर विश्वको कुना काप्चातिर भौतारीएको देख्दा हामी त्यसको साक्षी नभै रहन सकेनौ । तिनै वेदना र विरहका कथा ब्यथाहरुलाइ यो प्रवासी नेपाली डट्कमबाट पस्कन तपाईहरुका माझ आउने जर्मको गरेका छौं । हामीलाइ आशा छ तपाइहरुको न्यानो माया र स्नेहले पक्कै पनि यो मानवीय कार्यलाई निरन्तरता दिन हामी सक्षम हुनेछौं । हाम्रो यो पहल सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुको हित र प्रगतीको पक्षमा लगाउने प्रण गर्दछौं तपाइहरुको लगाम र मार्गदर्शन दुबै हाम्रा लागी सञ्जीवनी हुनेछ । अब हामी, हाम्रो र तपाइहरुको यो साथले लाखौ दिनदुखी सबैमा केहि पहल गर्न सक्छौं भन्ने कुरामा हामी ढुक्क छौं । आउनुहोस सगं संगै हातेमालो गरौ ।
प्रवासी नेपाली नेर्टवर्क संसारभरका सबै प्रवासी नेपालीहरुको प्रतिनिधी मुलक संचार हो । तपाई चाहे अरबको उजाड मरुभुमीमा रहनुुहोस चाहे अमेरीकाको सम्पन्न बंगलाहरुमा यसले हामी सबैलाइ आत्मसात गर्नेछ ।
प्रवासी नेपाली नेर्टवर्क परिवारका सदस्य बनिसके पछि हामीले के पाउने छौ त ?
1) हरेक प्रवासी नेपालीहरुमा सुमधुर सम्वन्ध कायम गर्ने छ ।
2) PNN परिवारका सदस्यहरुलाई विभिन्न क्षेत्रमा सुविधायुक्त प्रिभिलेज कार्ड उपलब्ध गराइने छ ।
3) PNN परिवारका सदस्यहरुका नाम इन्टरनेटमा राखिनेछ ।
4) PNN परिवारका सदस्यहरुलाई आपत विपतमा सहयोग पुर्याइने छ ।
5) PNN परिवारका कुनै पनि सदस्यको अकालमा मृत्यु भएमा उहाको बाल बच्चाको स्वास्थ्य शिक्षामा विभिन्न माध्ययमबाट सहयोग पुर्याउने छ ।
6) विदेशमा आउनु भन्दा पहिला नर्ेर्टवकको ठेगानामा वा सदस्यसँग सर्म्पर्क गरे गराएमा तुरुन्तै आवश्यक परामर्श दिईने छ ।
7) वदेशका कुनै पनि कुनामा रहेका नेपालीहर्रुर् इमेलर् इन्टरनेट र टेलिफोन मार्फ आफ्ना परिवारसँग भेट्न सक्छन् भन्ने छैन यदि संसारका कुनै पनि कुनाबाट स्वदेशमा तथा स्वदेशबाट विदेशका कुनैपनि ठाउँमा महत्वपर्ूण्ा सन्देश पठाउनु परेमा प्रवासी नेपाली नेर्टवर्कको ठेगानामा पठाएमा छिटो भन्दा छिटो सम्वन्धित ब्यक्तिको हातमा पार्ने छौ ।
हाम्रो उद्येश्यहरु ः-
प्रवासमा रहेका नेपालीहरुलाई शान्ति, मानबियता र ऐक्यवद्धताको एउटै छाता मुनि ल्याउने ।
नेपाली भाषा, साहित्य, कला र संस्कृती भनेकै हाम्रा सम्पत्ति हुन । यसलाई हरेक समुदायमा जीवन्त र दिगो राख्नको लगी बिविध कार्यक्रम तथा साहित्य, संगीत, कला र बिविध बिधाका समस्त नव प्रतिभाहरुलाई समेट्दै उनिहरुमा भएका कला प्रतिभालाइ प्रस्फुटन गर्राई उचित सहयोग तथा मार्गनिर्देशन दिने ।
समस्त नेपालीहरुलाई हरेक क्षेत्रमा आफ्नो हकहित र अधिकारको निम्ति क्रियाशील बनाउने ।
प्रवासी नेपालीहरुको सुख-दुःख , सफलता-असफलता, कथा-कहानी तथा बिश्वमा घटेका ताजा समाचारहरुलाई संप्रेषण गर्ने ।
असहाय, दुःखी, भोका नांगा तथा भवितब्यमा परेका व्यक्तिलाई सामाजिक, नैतिक तथा आर्थिक सबालहरुमा सक्दो सहयोग पुर्याउने ।
प्रवासी भूमीमा प्रवासी नेपालीहरुको लागी विशिष्ट योगदान दिने ब्यक्तिलाई सम्मान गर्ने ।
देशको शान्ति र बिकासमा टेवा पुर्याउने ।
निश्पक्ष पत्रकारीताको माध्यमबाट विश्वमा शान्ति, मानवीयता र ऐक्वद्वताको लागि स्पष्ट मार्गनिर्देश गर्ने ।
Rff/lbg afrf}+ t/ hLjgdo afFrf}+ . lk=Pg=Pg== sf] clkn
:yfkgfsfn b]vLg} k|jf;L g]kfnLx?sf] xslxtsf] nfuL ;DaGwLt 7fFpdf hf]8bf/sf];fy cfjfh p7fpb} cfPsf] k|jf;lL g]kfnL g]6js{ kl/jf/n] ;Dk'0f{ k|jf;L g]kfnLx?sf] :jf:YonfO{ dWo gh/ /fv]/ lk|len]h sf8{ dfkm{t tn pNn]vLt ;'ljwfx? pknAw u/fPsf] 5 . cfkm' clg cfˆgf ;fyLx?nfO{ klg oL ;'ljwfx?sf] ;b'kof]u ug]{ df}sf lbg'xf]; .
tn pNn]lvt ;'ljwfx? k|of]u ug'{ eGbf cuf8L lgDg ljifox?df 9'Ss x'g'xf]; .
hLjg -:jf:y_
hLjg s] xf] < hxfF hLjg 5 ToxfF ;a}s'/f x'G5 eGg] s]lx Uof/]G6L 5}g . hLjg eP/ dfq ePg hLjg :j:y klg x'g' k¥of] . hLjgnfO{ s;/L :jf:y /fVg] < afFRg' dfq hLjg xf]O{g hLjg hLjgdo x'g' kb{5 . To;sf] nfuL cfkm" :j:y /xg' h?/L 5 . xfdL :j:y /xgsf]nfuL lg/f]uL x'g' kb{5 t/ lbg k|ltlbg xfdL /f]uL aGb} uO{ /x]sf 5f}+ . cfh xfdLnfO{ hfgL ghfgL ljleGg /f]ux?n] k5fO{ /x]sf] 5 . cfkm' dfq geP/ cfˆgf hLjg ;+uLgL clg 3/ kl/jf/nfO{ klg /f]u ;fl/ /x]sf 5f}+ . klxnf xfdLnfO{ ;+s|ds /f]ux?sf] af/]df s]lx hfgsf/L x'g cfjZos 5 .
;+s|fds /f]u s] xf] <
Ps JolQmnfO{ /f]u nfuL ;s]kl5 Ps kl5 csf]{ JolQmnfO{ ;g]{ /f]unfO{ ;+s|ds /f]u eGb5 . w]/} k|sf/sf] ;+s|fds /f]ux? dWo] ;a} eGbf vt/fsf] /f]u xf] P8\;, x]kf6fO{6LS; cfbL . xfdL g]kfnLx? Rffx] Zjb]zdf rfx] ljb]zdf hj ljdf/n] RofKb5 clg pkrf/ ug{ 8S6/sxfF hfF+b5f}+ . Tof] a]nf w]/} l9nf e};s]sf] x'G5 . To;}n] /f]u nfuL ;s]kl5 pkrf/ ug'{ eGbf /f]us} af6f] 5]Sg' hftL xf] . cfhef]nL k'?z dfq xf]O{g Ps cWofog xg';f/ !@,))) eGbf dfyL ufFp3/sf dlxnfx? Pr= cfO{= eL= af6 u|;Lt ePsf] yfxfx'g cfPsf] 5 . To;} u/]/ &,))) eGbf a9L aRrfx?df klg Pr= cfO{= eL kf]h]6Le kfO{Psf] 5 . ca of] /f]usf] a]n}df /f]syfd gug]{ xf] eg] eljZodf o; /f]u ;fy} cGo /f]uaf6 7"nf] ljsf/fn ?k nLg] lgZrLt 5 . To; dfyL klg uNkm b]zx?af6 kms]{sf g]kfnLx?nfO{ k]6 ;DaGwL /f]u, v6L/f, ;]S;'cn kfj/ n]; ePsf] kfO{Psf] 5 . Ps ;a]{If0f cg';f/ lgDg k|sf/n] tL /f]ux? Nffu]sf] kfO{Psf] 5 . klxnf] s'/f k|fo g]kfnLx? ha 3/ 5f8]/ k|b]z nfU5 cgL sf7df08f}df cfP kl5 u]i6xfp;df cfh cGtLd lbg t xf]gL ljb]z uP/ df]h ug{ kfO{b}g cfh Ps /ft df]h u/f}+ eg]/ s'ntdf km;]sf] kfO{Psf] 5 To;} ul/ ha lab]zaf6 g]kfn kmls{O{G5 clg km]/L ef]nLt 3/ uO{xfnLG5 cfh olx df]h u/f}+ w]/} ;do eof] eGg] u/]sf] kfO{G5 .
ca o;sf] /f]syfd s;/L ug]{t <
lo tn pNn]lvt a'bfx?nfO{ dfq Wofg lbP klg s]lx dfqdf kmfO{bf x'g] b]lvG5 .
· vfgfdf ljz]if Wofg lbg] l7s ;dodf vfg] lrNnf] d;fnfbf/ sd vfg] .
· kfgL k|z:t lkpg] .
· ;8]un]sf af;L vfgf gvfg] .
· dWokfg / w'd|kfgaf6 6f9} /xg] .
· ;/;kmfO{df a9L Wofg lbg] .
· aif{sf] Ps rf]6L d]l8sn r]sck ug]{ . cfbL
lo dfyL pNn]lt t gd{n s'/fx? eP xfdL ug{ ;S5f}+ g} . dfgL;n] hGdbf b]vLg} /f]ux? nLP/ cfPsf] x'G5 . sltko /f]ux? ;fwf/0f x'G5g t slt ko /f]ux? k|f0f 3fts x'G5g . lo /f]ux? hfgL ghfgL xfdLnfO{ nfu]sf] x'G5 . sltko xfd|f} nfkaf{lxn] x'G5 t slt ko cGhfgdf x'g] u/]sf] kfO{Psf] 5 . To;}n] k|jf;L g]kfnL g]6js{ kl/jf/n] ;Dk'0f{ k|jf;L g]kfnLx?sf] :jf:y hLjg pHhjn eljZosf] sNkgf ul/ hLjgsf] cGtLd If]0fdf uP/ k5'tfpg' gk/f]; eGg] clek|fon] ljb]zaf6 kms{bf sf7\df08f}df :j:y kl/If0fsf] nfuL Aoa:yf ldnfPsf] 5 . tkfO{ h'g;'s} b]z af6 kms{g'; t+kfO{sf] cfˆgf] cfdbfgL cg';f/ k|fO{e]6, gl;{Ë tyf ;/sf/L x:lk6n d]l8sn cfbL 7fpFdf cfˆgf] :jf:y kl/If0f ug{ ;Sg'x'g]5 . lk Pg Pg lkn] l/km/ u/]sf] 7fpFdf :jf:y kl/If0f ug{ hfg' ePdf t+kfO{n] !) b]vL $) k|ltzt ;Dd ;x'lnot kfpg ;Sg'x'g]5 . a[it[t hfgsf/Lsf] nfuL t+kfO{n] info@prabasinepali.com df ;Dks{ /fVg ;Sg'x'g]5 . cfkm' klg :jf:y kl/If0f u/fpg'; cgL cfˆgf ;flyx?nfO{ klg u/fpg nufpg'xf]; .
:jf:y kl/If0f u/fP/ s] kmfO{bf 5 <
hj t+kfO{ :jf:y kl/If0f u/fpg' x'G5 t+kfO{sf] zl//df s] s] /f]u 5 . s] x'b}5 . s] ug'{ k5{ cfbL klxn]g} yfxfkfpg ;Sg] ePsf]n] t+kfO{n] ;t{stf ckfgfpg ;Sg'x'g]5 . clg s'g} eofgs /f]u t+kfO{nfO{ nfuL ;s]sf] /x]5 eg] c?nfO{ ;fg'{ x'g]5}g . ;b}a :j:y /xg'x'g]5 . :jf:y kl/If0f ubf{ jf ljb]zaf6 g]kfn kms{bf t+kfO{nfO{ vr{sf\] w]/} ef/ gk/f]; eg]/ lk Pg Pg lkn] k|jf;L g]kfnL u]i6 xfp; gofF a;kfs, ldqgu/, sf7df08f}df a:bf @) k|ltzt 5'6sf] a]a:yf u/]sf] 5 . ;fy} cGo ;'ljwfx? lk Pg Pg lkn] cfˆgf ;b:ox?nfO{ pknAw u/fpb} cfO{/x]sf] 5 . ljljw ;'rgf, ;dfrf/ k|jf;L ultljlw cfbLsf] nfuL t+kfO{n] ljZjsf] h'g;'s} s'gfaf6 x]g{ ;Sg'x'g]5 ;Dk'0f{ k|jf;L g]kfnLx?sf] ;femf g]6js{ ldl8of http://www.prabasinepali.com
dfyL pNn]lvt ;'ljwfx? k|fKt ug{sf] nfuL lgDg pNn]lvt 7]ugfdf ;Dks{ ug{ ;Sg'x'g]5 .
g]kfn eGbf aflx/
k|jf;L g]kfnL g]6js{sf] ljleGg b]zdf /x]sf ;DaGwLt AolQmx?;+u tyf info@prabasinepali.com,
g]kfndf
lba]z a:g]t
lbaz kmfd];L
gofF a;kfs{, sf7df08f}
df]afO{n g+ (*%!)(&#!&
k|jf;L g]kfnL u]i6 xfp;
gofF a;kfs{, ldq gu/, sf7df08f}
kmf]g 00977-1-4-356693 , ˆofS; $#^$#%^
ljb]zaf6 kms]{sf g]kfnL dlxnfx? tyf a}b]zLs /f]huf/ ;DaGwL cfjZos k/fdz{sf] nfuL ;Dks{ ug{ ;Sg'x'g]5
URL:- www.prabasinepali.com
Blogs:- http://prabasinepali.blogsome.com
Email:- info@prabasinepali.com
Saudi Ph No:-00966-(0)508066774, (0)50294716
Nepal:- 00977-1-4-356693
|